सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किन रोकियो ७८ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि  ?

बुधबार, १० फागुन २०७९, १४ : ३०
बुधबार, १० फागुन २०७९

काठमाडौँ । स्वास्थ्य सेवा विभागले ७८ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि रोकेको छ । आवश्यक कागजात र प्रक्रियामा कैफियत देखिएपछि ७८ जनाको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ ।

७८ जनामध्ये २१ जना स्टाफ नर्स, ३१ जना अनमी, २२ जना सी अनमी र अन्य अस्पताल नर्सिङ निरीक्षकको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप