आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार, ११ फागुन २०७९, १० : ४४
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ।  बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप