सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो

बिहीबार, ११ फागुन २०७९, १३ : १८
बिहीबार, ११ फागुन २०७९

काठमाडौंँ । मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की  विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् ।

झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खड्का, अभिनेत्री एलिजा गौतम लगायतको उपस्थिति थियो ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप