सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फार्मेसीतर्फको २१ औँ नाम दर्ता परीक्षा चैत्रमा हुने

बिहीबार, ११ फागुन २०७९, १५ : ०९
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेपालमा फार्मेसी परिषद्ले चैतमा २१ औँ फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ ।

नेपाल फार्मेसी परिषद्ले बिहीबार सूचना जारी गर्दै २१ औँ फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा गर्ने जनाएको हो ।

२१ औँ फार्मेसी नाम दर्ता परीक्षा काठमाडौँमा हुने परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप