आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीद्वारा कर्मचारीका लागि आवेदन आह्वान

शुक्रबार, १२ फागुन २०७९, ०८ : ०८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो । 

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप