मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो लिभरपुल

आइतबार, १४ फागुन २०७९, ०९ : ३२
आइतबार, १४ फागुन २०७९

काठमाडौं । लिभरपुल प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्धकमो खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

क्रिस्टलको मैदानमा गोल गर्ने प्रयास गरेपनि लिभरपुलले गोल गर्ने अवसरहरु गुमायो । बराबरीसँगै लिभरपुलले २३ खेलमा ३६ अंक जोडेर लिभरपुल अंक तालिकाको सातौं स्थानमा छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप