आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारबाट बाहिरिनेबारे खबर आइहाल्छ भन्दै पार्टी कार्यालय छिरे ओली

सोमबार, १५ फागुन २०७९, ११ : ५८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको बैठकमा सहभागी हुन पुगेका छन् । उनी केहीबेरअघि सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका हुन् ।  उनले पार्टी कार्यालय प्रवेश गर्ने क्रममा सरकारबाट बाहिरिनेबारे छिट्टै खबर आउने बताएका छन् । 

अध्यक्षज्यु सरकारबाट बाहिरिने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीलले ‘तपाईंहरुलाई खबर आइहाल्छ’ भन्ने जवाफ दिए । पार्टीको बैठकले सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे निर्णय लिने छ ।  सचिवालय बैठक सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप