मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

सोमबार, १५ फागुन २०७९, १२ : ०८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ । 

नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्। 

उनले उरालाई बोल्ड आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप