आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर मालपोतबाट बिचौलिया पक्राउ

मङ्गलबार, १६ फागुन २०७९, ११ : ०८
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । मालपोत कार्यालय जनकपुरबाट प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान छन् ।

मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप