आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलीको ९२ लाखको सामानसहित ट्रक नियन्त्रणमा

मङ्गलबार, १६ फागुन २०७९, ११ : ४७
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । भन्सार छलेको सामान लिएर बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । ना.६ख ६२ नम्बरको लत्ताकपडा बोकेको ट्रक पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

ट्रकमा ९२ लाख ८८ हजार बराबरको बिल बिजक भन्दा धेरै मालबस्तु लोड गरेको भेटिएको छ । सो ट्रकलाई अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसनधान कार्यालय पथलैयामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप