आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगको बैकिंक पार्टनरमा एनआईसी एसिया

बिहीबार, १८ फागुन २०७९, १४ : २८
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैकिंक पार्टनरको रुपमा एनआईसी एसियासँग सम्झौता गरेको छ । 

फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा १८२ खेल हुनेछन् । टिकटको मूल्य सामान्य पारापिटतर्फको १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप