मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग

नेपालले छैटौं विकेट गुमायो, कुशल ६० रन बनाएर आउट

बिहीबार, १८ फागुन २०७९, १७ : १३
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा छैटौं विकेट गुमाएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले छटौं विकेट गुमाएको हो । 

नेपालका कुशल मल्ल १८ औं ओभरको पहिलो बलमा क्याच आउट भए । उनले ६० रन बनाए । कुशललाई कार्तिक मियापानले क्याच आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप