आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३ सय वर्ष पुरानो बुद्धको मूर्ति ललितपुरबाट चोरी

शुक्रबार, १९ फागुन २०७९, ११ : ०५
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् ।

चोरीको घटानाबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप