आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रपुरमा २ करोडको साढे ९ फिट अग्लो बुद्धको मूर्ति स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्र परिसरभित्र भगवान् बुद्धको मूर्ति स्थापना गरिएको छ । झन्डै ३ सय ५० वर्ष अघि सेन वंशीय राजा गोल्माको दरबार...