मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

दीपेन्द्रले दिलाए नेपाललाई पाँचौँ सफलता

शुक्रबार, १९ फागुन २०७९, १४ : १८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् । 

दीपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् ।  यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप