मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आसिफको अर्धशतक पूरा

शुक्रबार, १९ फागुन २०७९, १७ : ५०
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् । 

उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।  आसिफको अर्धशतकसँगै नेपालले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप