सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
नेपालको जातीय विविधता देखाउने प्रस्तुति
फोटोफिचर

नेपालको जातीय विविधता देखाउने प्रस्तुति

शनिबार, २० फागुन २०७९

काठमाडौँ । नेपालका १२५ जातीय वर्गको प्रतिनिधित्व हुने गरी बिभिएस स्कुलले शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालको जातीय विविधतालाई प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई अनिवार्य रूपमा जातीय पहिरन सजिन भनिएको थियो  ।

सानो उमेरदेखि नै आफ्नो संस्कृति र पहिरनको बारेमा बालबालिकालाई जानकारी दिनुपर्ने काठमाडौँ महानरपालिकाकी उप-मेयर सुनिता डंगोलले बताइन् । उक्त कार्यक्रममा लाखे, सोरठी नाचजस्ता मौलिक नाचका अलावा नेपाली मौलिक बाजाको प्रयोग गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया