सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको जातीय विविधता देखाउने प्रस्तुति

काठमाडौँ । नेपालका १२५ जातीय वर्गको प्रतिनिधित्व हुने गरी बिभिएस स्कुलले शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालको जातीय विविधतालाई प्रतिनिधित्व हुने गरी विद्यार्थीलाई अनिवार्य रूपमा जातीय पहिरन सजिन...