मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

मङ्गलबार, २३ फागुन २०७९, १६ : ३४
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । 

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा  एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो । 

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप