मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अब्दुल्लाह अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड

मङ्गलबार, २३ फागुन २०७९, १६ : ३७
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच अल्मुताईरीलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप