सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड वितरण

मङ्गलबार, २३ फागुन २०७९, १६ : ५७
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड-२०७८ वितरण गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा अवार्ड वितरण गरेको हो ।

खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्ने विभिन्न विधाका खेलाडीलाई अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् भने वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले प्राप्त गरेका छन् । यस्तै पारा एथलेट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले जित्दा पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

nsjfnsjf1nsjf3nsjf4nsjf5nsjf6nsjf7nsjf8nsjf9nsjf10nsjf11nsjf12nsjf13nsjf14nsjf15nsjf16nsjf17nsjf18nsjf19nsjf20nsjf21nsjf22nsjf23nsjf24nsjf25nsjf26

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप