मत खसालेपछि पौडेल र नेम्वाङको भलाकुसारी, तस्बिरहरु
बिहीबार, २५ फागुन २०७९, ११ : ५३
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच मतदानस्थलमा भलाकुसारी भएको छ। मत खसालेपछि दुबै उम्मेदवारले आपसमा भलाकुसारी भएका हुन् । सो क्रममा दुबै हँसमुख देखिन्थे भने उपस्थितलाई अभिभावन समेत गरेका थिए ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चल्नेछ ।