काठमाडौं । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख स्व.सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।...