राजनीति
राष्ट्रपति निर्वाचन : प्रदेशतर्फ ३२ सांसद मतदानमा अनुपस्थित (सूचीसहित)
बिहीबार, २५ फागुन २०७९, १७ : १०
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा प्रदेशतर्फ ३२ सांसद अनुपस्थित रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भएको मतदानका क्रममा प्रदेशतर्फका कुल ५५० सांसदमध्ये ५१८ सांसद मात्रै मतदान प्रक्रियामा सहभागी भएका हुन् ।
यस्तै संघतर्फ ३३४ जनामध्ये ३१३ जना सांसद मतदान प्रक्रियामा सहभागी रहे ।
मतदानमा सहभागी नहुने सांसदहरुको सूची यसप्रकार छः