सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमपालले क्यानडाको फ्लावर सिटी लिग खेल्ने

शनिबार, २७ फागुन २०७९, १० : ००
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ खेल्ने भएका छन् । तीव्र गतिका बलर कामीलाई लिगमा ओटावा फाल्कोनले अनुबन्धन गरेको हो ।

वेस्ट इण्डिजका खेलाडी चाडविक वाल्टन लगायतका खेलाडी सो क्लबमा आबद्ध रहेका छन् । फल्कोनसहित टोरन्टो लायन्स, वाटरलोड किंग्स, ह्यामील्टन वन्डर्स, मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्ससहित ६ टोली अबद्ध लिग आगामी जुनमा आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप