मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप लिग–२

ललितले दिलाए नेपालाई छैटौं सफलता

आइतबार, २८ फागुन २०७९, १४ : ५३
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध छैटौं सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १७ औं ओभरमा आफ्नो छैटौं विकेट गुमाएको हो । 

नेपालका ललित राजवंसीले छैटौं विकेट लिएका हुन् । उनले १७ औं ओभरको पहिलो बलमा सेट ब्याट्सम्यान आयान खानलाई २९ रनमा क्याच आउट गराए । 

यसअघि सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप