सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाबालिगलाई करणी गरेको आरोपमा एक जना पक्राउ

आइतबार, २८ फागुन २०७९, २० : ००
आइतबार, २८ फागुन २०७९

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बंगलाचुली गाउँपालिका वडा नंं. ८ स्थित मजदुरी काम गर्ने घोराही उपमहानगरपालिका १८ का ३४ वर्षीय बिराज लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर वलीले जानकारी दिए । आरोपित लम्सालले पीडित नाबालिगलाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप