आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कार २०२३: ब्रान्डन फ्रेजर उत्कृष्ट अभिनेता, मिशेल योह उत्कृष्ट अभिनेत्री

सोमबार, २९ फागुन २०७९, ०९ : ५१
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । हलिउड अभिनेता ब्रान्डन फ्रेजरले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । फिल्म ‘द व्हेल’ मा गरेको अभिनयका लागि उनलाई यो अवार्ड दिइएको हो ।

योसँगै मिशेल योले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । मलेसियाली अभिनेत्री मिशेल योहलाई उनको फिल्म ‘एभरिथिङ एभरिवेयर अल एट वन्स’का लागि यो अवार्ड दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप