आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओस्कारमा गयो ‘१२वी फेल’

नयाँ दिल्ली । भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि...