आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता

सोमबार, २९ फागुन २०७९, १० : ४०
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् ।

लामिछानेले १८ रन बनाएका पपुवा न्युगिनीका सेसे बाउलाई बोल्ड गरे । त्यतिबेला पीएनजीको स्कोर ४९ रन रहेको थियो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक–एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप