सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता प्रमाणपत्र वितरण रोकियो

मङ्गलबार, ३० फागुन २०७९, १७ : ५५
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ २४ देखि २८ गतेसम्म लिएको नाम दर्ता प्रमाणपत्रको परीक्षामा  उत्तीर्ण भएकाहरूको प्रमाणपत्र वितरण रोकिएको छ । 

परिषद्ले मंगलबार सूचना जारी गरी डाटा सर्भरमा समस्या भएकाले प्रमाणपत्र वितरण रोकिएको जनाएको हो ।  

चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भनिए पनि डाटा सर्भर स्टोर मर्मत कार्य भइरहेकाले अर्को सूचना जारी नहुन्जेल रोकिएको परिषद्ले जनाएको छ । 

new

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप