सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डा. शम्भुको गजल ‘पैसा खाऊ’मा विजय र एलिसा

मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । डा. शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाऊ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपर भएको प्रति ब्याङ्ग्य गरिएको छ ।

थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ ।

भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा विकास ज्ञवाली र इश्र्वर बाबुको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया