सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डा. शम्भुको गजल ‘पैसा खाऊ’मा विजय र एलिसा

काठमाडौँ । डा. शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाऊ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरी भएको प्रति ब्याङ्ग्य गरिएको छ...