भारत: इट्टा भट्टामा काम गर्ने पाँच जनाको हत्या
बुधबार, ०१ चैत २०७९, ११ : ३०
भारतमा पाँच कामदारको मृत्यु भएको खबर छ । छत्तिसगढको महासमुन्द जिल्लामा एउटा इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले बताएको छ ।
समाचार एजेन्सी पिटिआई र एएनआईले यी सबै जना मारिएको पुष्टि गरेको छ ।
स्थानीय प्रहरीका अनुसार उनीहरूको निसास्सिएका कारण मृत्यु भएको हो । यसबारे थप जानकारी आउन बाँकी छ ।
Five persons dead due to asphyxiation at brick kiln in Chhattisgarh’s Mahasamund district: Police
— Press Trust of India (@PTI_News) March 15, 2023