मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध पीएनजीको १०० रन पूरा

बुधबार, ०१ चैत २०७९, ११ : ३६
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध १०० रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ३० औं ओभरमा १०० रन पूरा गरेको हो । पीएनजीका लागि असाड भालले ३७ रन बनाएका छन् भने कार्लेस अमिनलिे २० रन बनाएका छन् ।

३० ओभरको समाप्तिमा पीएनजीले ३ विकेट गुमाएर १०१ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप