प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर
बिहीबार, ०२ चैत २०७९, ११ : १५
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।