आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ४ अंकले बढेर १९ सय ६९ को बिन्दुमा

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ को बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन नेप्से सूचक ४२ अंकमाथिले घटेको थियो । असोज महिनाको...