मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालले दोस्रो विकेट गुमायो

बिहीबार, ०२ चैत २०७९, १३ : ५८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो  विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो ।  नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप