मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप लिग–२

आरिफको अर्धशतक पूरा

बिहीबार, ०२ चैत २०७९, १७ : ००
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि आरिफले ३९ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । आरिफले  ५९ बल खेल्दै २ चौका प्रहार गरे ।

नेपालले ३९ औं ओभरको तेस्रा बल खेल्दासम्म ५ विकेटको क्षतिमा २२४ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप