आईसीसी विश्वकप लिग–२
गुलसनको अर्धशतक पूरा
बिहीबार, ०२ चैत २०७९, १७ : ३५
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि गुलसन झाले अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि आरिफले ४४ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । गुलसनले ४७ बल खेल्दै ४ चौका र २ छ्क्का प्रहार गरे ।