काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशन काठमाडौंँ जारी छ । महाधिवेनबाट आगामी तीन वर्षका लागि संघको नयाँ कार्यसमिति समेत चयन हुनेछ । अध्यक्ष लगायत बिभिन्न पद गरेर १७ सदस्यीय कार्यसमितिका लागि ४४ जना भिँड्दैछन् ।
अध्यक्ष पलका लागि वरिष्ठ कलाकार मोहन निरौला र अभिनेत्री रेजिना उप्रेतीबीच प्रतिस्पर्धा हुँुदैछ । महाधिवेशनका लागि नयाँ पुराना सबै खालका कलाकर्मी महाधिवेशन स्थिलमा देखिएका छन् । महाधिवेन स्थालमा उम्मेदवार कलाकारले हात जोड्दै भोट मागेको रोजक दृश्य समेत देख्न सकिन्छ ।
तस्बिरमा यस्तो देखियो चुनाव–
प्रतिक्रिया