काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशन काठमाडौंँ जारी छ । महाधिवेनबाट आगामी तीन वर्षका लागि संघको नयाँ कार्यसमिति समेत चयन हुनेछ । अध्यक्ष लगायत बिभिन्न पद गरेर...