आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षामा १६ प्रतिशत उत्तीर्ण

आइतबार, ०५ चैत २०७९, ११ : ५४
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक भएको छ । २१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् । 

 परीक्षामा १ हजार ५८२ जना सहभागी भएका थिए । जसमा २६१ जना उत्तीर्ण भएका हुन् । परीक्षाका लागि १ हजार ६३४ जनाले आवेदन भरेका थिए  भने ५२ जना अनुपस्थित थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप