आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

सोमबार, ०६ चैत २०७९, १८ : ४९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

एक सूचना जारी गर्दै अस्पतालले चौथो, पाँचौ, आठौ र नवौ तहका कर्मचारी माग गरेको हो ।

अस्पतालले जारी गरेको सूचनामा करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने सम्बन्धी मापदण्ड २०७७ अनुसार विज्ञापन आह्वान गरिएको उल्लेख छ ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप