सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो नेपाल र लाओसबीचको खेल

बुधबार, ०८ चैत २०७९, २० : ११
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । उद्घाटन खेल नेपाल र लाओसबीच भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको छ । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरेका हुन् । 

आजको जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । 

laosnepalnepal-vs-laosnepal-vs-laos1nepal-vs-laos2nepal-vs-laos3nepal-vs-laos4nepal-vs-laos5nepal-vs-laos6nepal-vs-laos7nepal-vs-laos8nepal-vs-laos9nepal-vs-laos10nepal-vs-laos11nepal-vs-laos12nepal-vs-laos13nepal-vs-laos14nepal-vs-laos15nepal-vs-laos16nepal-vs-laos17nepal-vs-laos18nepal-vs-laos20nepal-vs-laos21nepal-vs-laos22nepal-vs-laos23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप