आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

मङ्गलबार, १४ चैत २०७९, १२ : ००
मङ्गलबार, १४ चैत २०७९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै एक लाख ८ हजार रुपैयाँमा झरेको हो । 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप