आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका ५ निर्णय

मङ्गलबार, १४ चैत २०७९, १६ : २३
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा दुई नेताको राजीनामा स्वीकृतदेखि सरकारमा सहभागिताबारेका लागि आवश्यक गृहकार्यका साथै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय समेटिएका छन् । 

त्यस्तै नयाँ कार्य विभाजन  र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

Capture

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप