मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालले बराबरी गोल फर्कायो

मङ्गलबार, १४ चैत २०७९, १९ : ५१
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेन्स कपमा नेपालले भुटानविरुद्ध बराबरी गोल फर्काएको छ । दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप