मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली फुटवल टिमका फरवार्ड विष्ट घाइते

मङ्गलबार, १४ चैत २०७९, २२ : ४०
मङ्गलबार, १४ चैत २०७९

काठमाडौं । नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।  भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् । सो खेलमा नेपालले भुटानसँग बराबरी गरेर फाइनलमा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप