आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रवि लामिछानेसहित पुगेर स्वर्णिमले गरे तनहुँमा उम्मेदवारी दर्ता

सोमबार, २० चैत २०७९, १५ : ४१
सोमबार, २० चैत २०७९

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्  । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे छन् ।

वाग्लेको उम्मेदवारी दर्ता गर्न रास्वपाका सभापति रवि लामिछाने पनि सोमबार तनहुँ गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप